Form/Company Name: | श्री गण्डकी पोलिटेक्निक इन्स्टिच्यूट प्रा.लि. |
Address: | टोखा-६, काठमाडौं। |
Type: | Consulting Services |
Start Date: | 2025-02-18 |
End Date: | 2026-02-18 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री राजेन्द्र कुमार थापा) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहल, काठमाडौं।)
|
Show All |