Form/Company Name: | श्री खड्गदेवी कन्स्ट्रक्सन |
Address: | बन्दीपुर-०४, तनहुँ। |
Type: | Civil Works |
Start Date: | 2025-02-18 |
End Date: | 2026-02-18 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्तिः श्री दिल बहादुर गुरुङ) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बन्दिपुर, तनहुँ।) (ठेक्का नं. BRM/11/2076/077) (ठेक्का नं. WOB/27/2075/076) |
Show All |