Form/Company Name: | श्री Innovate Engineering Consultant & Construction Company Pvt.Ltd |
Address: | भिमेश्वर न.पा.-६, दोलखा। |
Type: | Civil Works |
Start Date: | 2025-02-18 |
End Date: | 2026-02-18 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्तिः श्री अजय भुजेल) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री त्रिपुरासुन्दरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, पिस्कर, सिन्धुपाल्चोक।) |
Show All |