Form/Company Name: | श्री सोहन/आबा जे.भी. |
Address: | घोराही उपमहानगरपालिका-०७, दाङ। |
Type: | Civil Works |
Start Date: | 2025-02-18 |
End Date: | 2027-02-18 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ |
2. आबा कन्स्ट्रक्सन प्रा.लि.।(मुख्य व्यक्ति: श्री हिमाल रसाईली)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री घोराही उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, घोराही, दाङ।) |
Show All |