श्री राजेन्द्र/रफिना/राम जे.भी.

Form/Company Name: श्री राजेन्द्र/रफिना/राम जे.भी.
Address: बुद्धनगर, काठमाण्डौं।
Type: Civil Works
Start Date: 2025-03-12
End Date: 2026-03-12
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

  1. Rajendra Nirman Sewa Pvt.Ltd

(मुख्य व्यक्ति: श्री Surendra Sawad)

  1. Rafina & Construction Pvt.Ltd

(मुख्य व्यक्ति: श्री Rabin Kumar Joshi)

  1. Ram Nirman Construction Pvt. Ltd.

      (मुख्य व्यक्ति: श्री Suresh Kumar Silwal)

 

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, रामशाहपथ, काठमाण्डौं ।)



 



 

 

सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१/१२/२० मा सम्बन्धित निकायबाट कालोसूचीमा राख्ने गरी भएको मिति २०८१/११/२७को निर्णय तथा २०८१/११/२८ को गोरखापत्रमा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको हुँदा सोबमोजिम यस कार्यालयको वेबसाइटको कालोसूचीमा उक्त राजेन्द्र रफिना राम जे.भी. लाई suspended गरिएको छ|

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649