Form/Company Name: | श्री Arniko Nirman Company Pvt. Ltd. |
Address: | मिनभवन, काठमाडौं। |
Type: | Civil Works |
Start Date: | 2025-03-24 |
End Date: | 2028-03-24 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्तिः श्री ओम प्रकाश श्रेष्ठ)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजना, सन्धिखर्क, अर्घाखाँची।)
श्री अरनिको निर्माण कम्पनी प्रा. लि.लाई ३ (तीन) वर्ष कालो सूचीमा राखे निर्णय भएकोमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८२/०१/१२ मा जे.भी साझेदारमध्ये अरनिको निर्माण कम्पनीले मिति २०८१/०३/२६ मा नै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई स्वयम् जानकारी गराएको भन्ने परिप्रेक्षमा सुविधा र सन्तुलनको दृष्टिकोणबाट उक्त मितिसम्म यी निवेदकलाई कालोसूचीमा राख्ने गरी भएको निर्णय यथास्थितिमा राख्ने भनी अल्पकालीन अन्तरिम आदेश जारी भएकोमा मिति २०८२/०१/२४ मा सोही आदेशलाई निरन्तरता दिने गरी अन्तरिम आदेश जारी भएको हुँदा सोबमोजिम यस कार्यालयको वेबसाइटको कालोसूचीमा उक्त अरनिको निर्माण कम्पनी प्रा. लि. लाई suspended गरिएको जानकारी गराइन्छ |
|
Show All |