Form/Company Name: | श्री सुनुवार कन्स्ट्रकसन एण्ड सप्लायर्स प्रा.लि. |
Address: | बौद्ध-6, काठमाडौं महानगरपालिका |
Type: | Civil Works |
Start Date: | 2025-06-21 |
End Date: | 2026-12-21 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्तिः श्री तोरण बहादुर सुनुवार)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री काठमाडौ महानगरपालिका9 नं. वडा कार्यालय गौशाला, काठमाडौं ।)
|
Show All |