Form/Company Name: | श्री ग्रीन लिफ प्रा. लि. |
Address: | काठमाडौँ म.न.पा.-28, काठमाडौँ |
Type: | Goods |
Start Date: | 2025-07-07 |
End Date: | 2026-07-07 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
श्री ग्रीन लिफ प्रा. लि. काठमाडौँ म.न.पा.-28, काठमाडौँ (मुख्य व्यक्तिः श्री लुना खरेल)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी)
|
Show All |