Form/Company Name: | श्री शिवम् कन्स्ट्रकसन |
Address: | जनकपुर उ.म.न.पा-08, धनुषा |
Type: | Civil Works |
Start Date: | 2025-07-07 |
End Date: | 2026-07-07 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
श्री शिवम् कन्स्ट्रकसन, जनकपुर उ.म.न.पा-08, धनुषा (मुख्य व्यक्तिः श्री राधेश्याम झा)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री गौशाला नगरपालिकानगर कार्यपालिकाको कार्यालय,गौशाला, महोत्तरी।)
|
Show All |