Form/Company Name: | श्री डी. जी इगल कन्स्ट्रकसन एण्ड बिल्डर्स प्रा. लि |
Address: | टोखा न.पा.-07, काठमाडौँ। |
Type: | Civil Works |
Start Date: | 2025-07-07 |
End Date: | 2026-07-07 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
श्री डी. जी इगल कन्स्ट्रकसन एण्ड बिल्डर्स प्रा. लि.0 टोखा न.पा.-07, काठमाडौँ। (मुख्य व्यक्ति: श्री रघुनाथ कुमार ठाकुर)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक डिभिजन, चन्द्रनिगाहापुर, रौतहट।)
|
Show All |