श्री PH-SMNS JV

Form/Company Name: श्री PH-SMNS JV
Address: Ganga Market, Itanagar, Arunachal Prades India and Kotesor, Kathmandu
Type: Civil Works
Start Date: 2025-06-03
End Date: 2026-12-03
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 

श्री  PH-SMNS JV

  1. Puna Hinda C/o, Time Library Akashdeep, Ganga Market, Itanagar, Arunachal Prades, India (मुख्य व्यक्तिः Puna Hinda)
  2. Shankarmali Nirman Sewa Pvt. Ltd., Kotesor, Kathmandu. (मुख्य व्यक्तिः हेम राज गुबाजु)
 
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-श्री ग्रामीण सडक सञ्‍जाल सुधार आयोजना, आयोजना समन्वय इकाई पुल्चोक, ललितपुर ।)
 
 
मिति २०८२/०२/२० गतेको गोरखापत्रमा प्रकाशन भएको ।
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649