Form/Company Name: | श्री M/S Rohana/D&D/Liyas J.V. |
Address: | तादी गाउँपालिका-03, नुवाकोट । |
Type: | Civil Works |
Start Date: | 2025-07-17 |
End Date: | 2026-07-17 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति: श्री रमा चित्राकार) 2. D&D Nirman Sewa Pvt.Ltd., Dupcheswor-05, Nuwakot (मुख्य व्यक्ति: श्री सरोज तामाङ 3. Liyas Construction, Tadi-03, Nuwakot
(मुख्य व्यक्ति: श्री लक्ष्मण तामाङ) |
Show All |