Form/Company Name: | श्री स्काई/वाइबा एण्ड लामा/माँ जानकी जे.भि. |
Address: | शान्तिविनायक मार्ग, का.म.न.पा.-10, नयाँ वानेश्वर, काठमाडौं । |
Type: | Civil Works |
Start Date: | 2025-07-17 |
End Date: | 2026-07-17 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । 1. श्री स्काई विल्डर्स प्रा.लि. (मुख्य व्यक्ति: श्री यक्ष ध्वज कार्की) 2. श्री वाइबा एण्ड लामा कन्स्ट्रकसन प्रा.लि. (मुख्य व्यक्ति: श्री चन्द्र कुमार लामा) 3. श्री माँ जानकी निर्माण सेवा (मुख्य व्यक्ति: श्री रविन्द्र कुमार मण्डल) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक डिभिजन, बिराटनगर, मोरङ ।) |
Show All |