Form/Company Name: | श्री एस.डि. कन्स्ट्रक्सन |
Address: | जनकपुर उ.म.न.पा.-14, मुजेलिया, धनुषा |
Type: | Civil Works |
Start Date: | 2025-07-25 |
End Date: | 2026-07-25 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: श्री निरज कुमार मिश्र)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री लालबन्दी नगरपालिका,नगर कार्यापालिकाको कार्यालय,लालबन्दी सर्लाही ।)
|
Show All |