Form/Company Name: | श्री शर्मा धुलीखेल जे. भी |
Address: | बानेश्वर-10, काठमाण्डौं |
Type: | Civil Works |
Start Date: | 2025-07-25 |
End Date: | 2026-07-25 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
१.Sharma & Co Pvt Ltd (मुख्य व्यक्ति: श्री रमेश शर्मा) २. Dhulikjel Nirman Sewa P.Ltd (मुख्य व्यक्ति: श्री युवराज पोखरेल)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्, एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल, आयोजना कार्यालय लालबन्दी न. पा., सर्लाही ।)
|
Show All |