Form/Company Name: | श्री आकांक्षा कन्स्ट्रक्सन प्रा.लि. |
Address: | डल्लु, काठमाण्डौं। |
Type: | Civil Works |
Start Date: | 2025-07-25 |
End Date: | 2026-07-25 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: श्री तिलक बहादुर मल्ल)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-श्री गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार विकास कार्यालय, नवलपरासी(ब.सु.पू.), कावासोती ।)
|
Show All |