Form/Company Name: | श्री विपिन कन्स्ट्रक्सन प्रा.लि. |
Address: | रामपुर-9, पाल्पा |
Type: | Civil Works |
Start Date: | 2025-07-25 |
End Date: | 2026-07-25 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: श्री सोना उल्लाह खाँ)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री गैडहवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गैडहवा-3, विष्णुपुरा, रुपन्देही।)
|
Show All |