Form/Company Name: | श्री सप्तकोशी जलाधार निर्माण कम्पनी प्रा.ली., काठमाडौ (साविक- कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रा.ली., नयाँ बानेश्वर, काठमाडौ) |
Address: | नयाँ बानेश्वर, काठमाडौ |
Type: | Civil Works |
Start Date: | 2025-08-04 |
End Date: | 2027-02-04 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति: श्री भावेश बोहोरा) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय, ओखलढुंगा, कोशी प्रदेश।) |
Show All |