Form/Company Name: | श्री सदाशिव कन्स्ट्रक्सन |
Address: | बारबर्दिया न. पा.-0६, बर्दिया। |
Type: | Civil Works |
Start Date: | 2025-08-04 |
End Date: | 2027-08-04 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति: श्री दिपेन्द्र बस्नेत) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बढैयाताल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मैनापोखर, बर्दिया।) |
Show All |