Form/Company Name: | AIPL-SCCPL JV |
Address: | Sunakothi-8, Lalitpur. |
Type: | Civil Works |
Start Date: | 2025-08-04 |
End Date: | 2027-08-04 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । श्री M/S Aravali Infrapower Limited (AIPL), (मुख्य व्यक्ति: श्री Rakesh Jolly), श्री Shailung Construction Company Pvt. Ltd. (SCCPL) J/V, Sunakothi-8, Lalitpur. (मुख्य व्यक्ति: श्री रमेश सुवेदी) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक पूर्वधार तथा विकास आयोजना निर्देशनालय, काठमाडौ।) |
Show All |