श्री मैनाचुली-सिद्धि साई जे.भि., नयाँ बानेश्वर, काठमाण्डौं।

Form/Company Name: श्री मैनाचुली-सिद्धि साई जे.भि., नयाँ बानेश्वर, काठमाण्डौं।
Address: नयाँ बानेश्वर, काठमाण्डौं।
Type: Civil Works
Start Date: 2023-12-05
End Date: 2025-12-05
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने
गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण
 व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 

1. मुख्य व्यक्ति:1. मैनाचुली निर्माण सेवा प्रा.लि.। (मुख्य व्यक्ति: श्री मदन कुमार अधिकारी)
2. सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रा.लि.। (मुख्य व्यक्ति: श्री दिपेन्द्र बहादुर साही)

कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम: -

श्री सडक विभाग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग
आयोजना निर्देशनालय, पुष्पलाल (मध्यपहाडी)
राजमार्ग योजना कार्यालय, फिदिम, पाँचथर।
(ठेक्का नं. MIDHLKTM/3371384/2072/073-107)

अन्तरिम आदेश जारी भएकोले सम्मानित अदालतको आदेश अनुसार कालो सूचीको निर्णय स्थगन गरिएको

2080-09-23

 

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ramchandra Dangal
Ramchandra Dangal Joint Secretary (Technical)
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649