श्री पारस निर्माण सेवा, सुर्मा गा.पा.-०४, बझाङ

Form/Company Name: श्री पारस निर्माण सेवा, सुर्मा गा.पा.-०४, बझाङ
Address: सुर्मा गा.पा.-०४, बझाङ
Type: Civil Works
Start Date: 2023-12-11
End Date: 2024-12-11
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने
गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण
 व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 

1. मुख्य व्यक्ति: श्री पारस कुमार बोहरा )

कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम: -

श्री पूर्वाधार विकास कार्यालय, चैनपुर, बझाङ।

(ठेक्का नं. IDOBAJHANG/W/NCB/079-80/12)

(ठेक्का नं. IDOBAJHANG/W/NCB/079-80/9)

(ठेक्का नं. IDOBAJHANG/W/NCB/079-80/13)

 

 

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ramchandra Dangal
Ramchandra Dangal Joint Secretary (Technical)
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649