श्री एम.पी./एस.सी.एफ./ई.सी.सी. जे.भि., वीरेन्द्रनगर-६, सुर्खेत।

Form/Company Name: श्री एम.पी./एस.सी.एफ./ई.सी.सी. जे.भि., वीरेन्द्रनगर-६, सुर्खेत।
Address: वीरेन्द्रनगर-६, सुर्खेत।
Type: Civil Works
Start Date: 2023-12-28
End Date: 2026-12-28
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने
गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण
 व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 

1. मुख्य व्यक्ति: 

1. एम.पी. सितानी एण्ड सन्स, पश्चिम
बङ्गाल, भारत। (मुख्य व्यक्ति: श्री आदित्य सितानी)
2. सूर्य कन्स्ट्रक्सन फर्म प्रा.लि., सुर्खेत।(मुख्य व्यक्ति: श्री सूर्य बहादुर खड्का)
3. एलिट कन्स्ट्रक्सन प्रा.लि., सुकेधारा,काठमाण्डौं।(मुख्य व्यक्ति: श्री सुरेन्द्र राज पौडेल)

कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम: - श्री सडक विभाग, पुष्पलाल (मध्यपहाडी)
राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल
(मध्यपहाडी) राजमार्ग योजना कार्यालय, कुश्मा,पर्वत।

अन्तरिम आदेश जारी भएकोले सम्मानित अदालतको आदेश अनुसार कालो सूचीको निर्णय स्थगन गरिएको

2080-09-20

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ramchandra Dangal
Ramchandra Dangal Joint Secretary (Technical)
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649