Form/Company Name: | श्री ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रा.लि. |
Address: | किर्तिपुर न.पा. ४, काठमाण्डौं |
Type: | Other Services |
Start Date: | 2024-01-29 |
End Date: | 2027-01-28 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्तिः श्री मीन बहादुर भण्डारी) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री फतुवा विजयपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, लक्ष्मीनिया दो., रौतहट) |
Show All |