Form/Company Name: | श्री पाँचखाल कन्स्ट्रक्सन प्रा.लि. |
Address: | नयाँ बानेश्वर, काठमाण्डौं |
Type: | Civil Works |
Start Date: | 2024-01-29 |
End Date: | 2025-07-28 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति: श्री प्रेम प्रसाद अधिकारी) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बाग्मती प्रदेश सरकार, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, धुलिखेल, काभ्रेपलान्चोक।) |
Show All |