Form/Company Name: | श्री जुडिसियल पाथ एण्ड लिगल सर्भिस प्रा.लि. |
Address: | बबरमहल-११, काठमाण्डौं। |
Type: | Consulting Services |
Start Date: | 2024-03-27 |
End Date: | 2025-03-27 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: श्री विश्वेश्वर प्रसाद गौतम)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाण्डौं।)
|
Show All |