Form/Company Name: | श्री जुगल बिल्डर्स कम्पनी प्रा.लि. |
Address: | काठमाण्डौं-३२, कोटेश्वर । |
Type: | Civil Works |
Start Date: | 2024-04-02 |
End Date: | 2027-04-02 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्तिः श्री नरेश प्रसाद ओझा)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी, कैलाली।)
|
Show All |