Form/Company Name: | श्री सप्तकोषी जलाधार/ओम साइ एण्ड कम्पनी जे.भि. |
Address: | काठमाण्डौं। |
Type: | Civil Works |
Start Date: | 2024-04-23 |
End Date: | 2026-04-23 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1. सप्तकोषी जलाधार निर्माण कम्पनी प्रा.लि., काठमाण्डौं। (मुख्य व्यक्ति: श्री भाबेश बोहोरा) 2. ओम साइ एण्ड कम्पनी प्रा.लि., हेटौडा, मकवानपुर। (मुख्य व्यक्ति: श्री सरोज गौतम)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सामाजिक विकास मन्त्रालय, सार्वजनिक निर्माण कार्यान्वयन इकाइ, गजुरी, धादिङ।)
|
Show All |