Form/Company Name: | श्री कोशी एण्ड न्यौपाने/ओम साई कन्स्ट्रक्सन जे.भि |
Address: | काठमाण्डौं। |
Type: | Civil Works |
Start Date: | 2024-04-23 |
End Date: | 2026-04-23 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1. कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रा.लि. (मुख्य व्यक्ति: श्री प्रलाहद शर्मा) 2. ओम साई कन्स्ट्रक्सन (मुख्य व्यक्ति: श्री होमनाथ गौतम)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक डिभिजन, पाल्पा।)
|
Show All |