श्री अर्घा भगवती कन्स्ट्रक्सन

Form/Company Name: श्री अर्घा भगवती कन्स्ट्रक्सन
Address: शितगंगा नगरपालिका-४, चाक्ला अर्घाखाची ।
Type: Civil Works
Start Date: 2024-04-23
End Date: 2025-04-23
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
(मुख्य व्यक्ति: श्री हरिप्रसाद गैरे)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-श्री सिद्धार्थनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सिद्धार्थनगर, रुपन्देही।)
 

(ठेक्का नं. SNP/NCB-01/080/081)

(ठेक्का नं. SNP/NCB-02/080/081)

 

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ramchandra Dangal
Ramchandra Dangal Joint Secretary (Technical)
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649