Form/Company Name: | श्री कार्चेन कन्स्ट्रक्सन |
Address: | का.म.न.पा.-६, बौद्ध, काठमाण्डौं । |
Type: | Civil Works |
Start Date: | 2024-04-23 |
End Date: | 2024-12-26 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: श्री प्रेम कुमार शेर्पा)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजन, पुल्चोक।)
सम्मानित उच्च अदालत पाटनबाट रिट नं. ०८०-wo-२४६४ को उत्प्रेषणयुक्त परमादेशमा "... ठेक्का सम्झौता भङ्ग गर्नु पर्ने र कार्य सम्पादन जमानत जफत गर्नु पर्ने सम्मको परिस्थितीलाई विचार गर्दा बोलपत्रदाता श्री कार्येन कन्स्ट्रक्सनलाई कालोसूचीमा राखे हदसम्मको निर्णय न्यायोचित नदेखिंदा सो हदसम्मको उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरिदिएको छ। रिट निवेदकलाई कालोसूचीबाट हटाउनु भनी विपक्षीहरुको नाउँमा परमादेश समेत जारी हुने ठहर्छ" भनी मिति २०८१/०७/२१ मा फैसला भएको ।
|
Show All |