Form/Company Name: | श्री वाई.पि.-जय रक्तकाली कन्स्ट्रक्सन जे.भि. |
Address: | काठमाण्डौं |
Type: | Civil Works |
Start Date: | 2024-05-27 |
End Date: | 2025-11-27 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 1. वाई.पि. कन्स्ट्रक्सन प्रा.लि., पुल्चोक, ललितपुर। (मुख्य व्यक्ति: श्री राजु प्रसाद श्रेष्ठ) 2. जय रक्तकाली कन्स्ट्रक्सन प्रा.लि.,ककनी, नुवाकोट। (मुख्य व्यक्ति: श्री राम प्रसाद भट्ट) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक डिभिजन, पाल्पा ।) |
Show All |